स्वतन्त्र युवा महिला उम्मेदवार दिपिका शर्माको मेयर पदमा मनोनयन पत्र दर्ता ।

इनेप्लिज २०७९ वैशाख १३ गते १:४६ मा प्रकाशित

विक्रम सम्वत २०७९ साल वैशाख ११ गते दोस्रो नम्बरमा जिल्ला बर्दिया गुलरिया नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र युवा महिला उम्मेदवार दिपिका शर्माको मनोनयन पत्र दर्ता भएको छ।

प्रतिक्रिया