गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक

गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ।खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो। गीतमा नेपाल आइडलमा उत्कृष्ट दशसम्म पुग्नुभएकी गायिका वेनिशा पौडेलको स्वर दिएकीछिन्।प्राज्ञ ज्योति प्रकाशको सङ्गीत तथा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ भने आकाश दाहालले रेकर्ड गरेका हुन्।२०० बढी गीत लेखिसक्नुभएकी खनालका यसअघि पनि धेरै गीतहरू … Continue reading गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक