कलाकार पल शाहमाथि बला,त्कारको जाहेरी दिएका पी,डितका बुबाले नै पल शाह नि,र्दोष रहेको बताएका छन्।जिल्ला अदालत तनहुँमा मंगलबार बक,पत्रका क्रममा उनले पल शाह नि,र्दोष रहेको भन्दै स,जाय नगर्न समेत माग गरेका हुन्।सुरुमा दबा,बमा परेर जा,हेरी दिएको तर अहिले बुझ्दै जाँदा पल शाह नि,र्दोष रहेको थाहा भएको उनको बक,पत्रमा उल्लेख छ।
छोरी नाबालिग भएका कुरा उनले प्रहरीमा जा,हेरी दिएका थिए।सोमबार पी,डितसँग अदा,लतमा ब,यान हुँदा पनि उनी साथै थिए।सामाजिक सञ्जालमा आएको कुरालाई लिएर आफू जा,हेरी दिन दबा,बमा परेको उनले बताएका हुन्।‘सामाजिक सञ्जालमा आएका कुरालाई लिएर म माथि केही व्यक्तिले द,बाब दिए।त्यस कारण जा,हेरी दिन बा,ध्य भएको थिएँ।
तर जाहे,रीमा भएका कुरा झु,टा हुन्।आज मैले गरेको ब,यान साँचो हो।पछि बुझ्दै जाँदा झु,टो भएको थाहा भयो।पल शाह निर्दो,ष छन्।उनलाई स,जाय हुनुहुँदैन’, जाहेर,वालाको भनाई उदृत गर्दै पल शाहका वकिल कमलामोहन वाग्लेले भने।पल शाहको बारेमा धेरै व्यक्तीहरुले आफ्नो बिचार राखेका छन यसै क्रममा ज्योतिष गोपाल कोइरालाले पनि आफ्नो धारणा राखेका छन।उनले पलको नराम्रो ग्रह सकिएको बताएका छन अब शनी र रहुले छाडेको छ।बाकी भिडियोमा हेरौ उनले के के भने
प्रतिक्रिया