छिमेकी केटाको गर्भ रहेपछि केटीले गरिन आमहत्या प्रयास (भिडियो)

इनेप्लिज २०७९ वैशाख ३ गते २३:१२ मा प्रकाशित

छिमेकी केटासंगको सम्बन्धबाट गर्भ रहेको र समाजमा बाँच्न गाह्रो भएको भन्दै केटीले आत्महत्या प्रयास गरेकी छन्।आफ्नै घर नजिकका केटासंगको सम्बन्ध परिवारले थाहा पाउँछन्।केटीको महिनाबारी रोकिएपछि केटालाई खबर गर्छे तर परिवारले अर्को केटासंग बिहे गरिदिन्छन्।केटीले केटासंग बारम्बार भन्दा पनि वास्ता नगरेकाले आत्महत्याको प्रयोस गर्छिन्।

सरिता दानकुुटी र आरके बसौलाको प्रमुख भूमीका रहेको कृष्णप्रसाद गौतम र सरिता अधिकारीको स्वर रहेको गीत तारे भीरको कथा बस्तु हो।गीतमा सुबास अम्गाईको निर्देशन तथा सम्पादन र गणेश सापकोटाको छायंकन रहेको छ।दिवस थापामगरले एरेन्ज गरेको गीतले समाजको पछिल्लो परिभेषलाई देखाउने प्रयत्न गरेको छ।

हेर्नुहोस् गीत।

प्रतिक्रिया