कृष्ण काफ्ले र अस्मिताको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ ( भिडियो )

इनेप्लिज २०७८ चैत ३० गते २२:०१ मा प्रकाशित

गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ lमोहन थापाको शब्द रचना गीतमा समावेश छlगीतको लय सिर्जना गायक काफ्ले स्वयमकै रहेको छ l नरेन्द्र वियोगीको गीतमा एरेन्ज रहेको छl

गायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन lधेरै पहिले सुनिने अथवा पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाकाहरू राखेर बनाइएको यो गीत मौलिक रहेको छ lगीतको अरेन्जमेन्टमा पहिले र अहिले सुन्दा रुचाइने खालको म्युजिक ट्र्याक सुन्न सकिन्छl

सन्कल भुजेलको छायाङ्कन,शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई गायक काफ्लेकै आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिन्छ l

प्रतिक्रिया