वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठको स्वर तथा गायिका तथा निर्देशक सराना श्रेष्ठको स्वरमा ‘तिमीलाई जब गुमाएँ…’ बोलको गीत सार्वजनिक

इनेप्लिज २०७८ चैत १९ गते १७:२८ मा प्रकाशित

वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठको स्वरमा ‘तिमीलाई जब गुमाएँ…’ बोलको गीत सार्वजनिक भएको छ ।

उनकी सुपुत्री सराना श्रेष्ठको निर्देशन र अवधारणामा निर्मित नयाँ गितमा नायिका केकी अधिकारी तथा कलाकार अभिनेता नाजिर हुसेनले अभिनय गरेका छन् ।

https://www.youtube.com/watch?v=yBBofGpKWGA

प्रतिक्रिया