संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार युक्रेनमा तत्काल मानवीय युद्धविराम गर्न अपील गरेका छन् ।
“एक महिना अघि रुसी आक्रमणको शुरुवातदेखि, युद्धले हजारौं जीवनको मूर्खतापूर्ण हानि, एक करोड मानिसहरू, मुख्यतया महिला र बालबालिकाको विस्थापन, अत्यावश्यक पूर्वाधारको व्यवस्थित विनाश र विश्वभर खाद्यान्न र उर्जाको मूल्यमा आकाश छोएको छ। यो रोकिनै पर्छ,” गुटेरेसले भने।
गत महिनामा संयुक्त राष्ट्रका मानवीय सॅस्थाहरु र साझेदारहरूले लगभग ९००,०००मानिसहरूमा पुगेका छन्, मुख्यतया पूर्वी युक्रेनमा, खाना, आश्रय, कम्बल, औषधि, सिसीको पानी र स्वच्छता आपूर्तिहरू उपलब्ध गराएका छन ,उनले भने।
प्रतिक्रिया