आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

इनेप्लिज २०७८ चैत १३ गते २:२० मा प्रकाशित

काठमाण्डौं।गायक आर एन गुरुङको स्वरमा रहेको ‘ सस्तो माया ’ गीतको भिडियो सार्वजनिक देव क्रियसन मार्फत सार्वजनिक भएको छ ।प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ।आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन गीतमा रहेको छ।देव बोहराको छायाँकन,कृष्ण बावुको
सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ।गीतको भिडियोमा लक्ष्मण बगर,आरोही सिंह,महेश रञ्जन लगायतको अभियन रहेको छ।

‘ सस्तो माया ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिक्रिया