पारिवारिक टेली चलचित्र “छोरी ज्वाइँ “

इनेप्लिज २०७८ चैत १२ गते ०:५६ मा प्रकाशित

सामाजिक तथा पारिवारिक बिषय उठान गरी निर्माण गरिएको धारावाहिक चलचित्र “छोरी ज्वाइँ “को दशौ भाग युटुव मार्फत सार्वजनिक भएको छ।

कलाकारहरुमा अर्जुन थापा,निरु थापा,मन्दिरा दाहाल,सरस्वती तिवारी,टंक दाहाल,निस्मा चापागाई रहनुभएको छ।चलचित्रका कथा निर्देशन सम्पादन अर्जुन थापाको रहेको छ।व्यस्त समयका बावजुद पनि सबैको त्याग लगनशिलता अभिरुचिका कारण १० भाग सम्म आउन सफल भएको छ।सबैको माया साथ पाए निरन्तरता जारी रहने छ।कृपया सबैले सेयर गरी साथ दिनुहोला।

पुरा भिडीयो हेर्न तलको लिंक खोल्नुहोला

प्रतिक्रिया