काठमाण्डौं।गायक जिवन कुवँरको स्वरमा रहेको हृदयविदारक‘माफी’ गीतको भिडियो सार्वजनिक भएको छ।परिवारको हजारौ सपनाहरु पुरा गर्नको लागी परदेशी भुमीमा तातो घाममा जिवनको समपर्ण गरेको नेपाली युवाको पिडालाई गीतमा समेटिएको छ।होमनाथ कुवँरको शब्द तथा विनय खत्रीको लय सिर्जना गीतमा रहेको छ।दिनेश पराजुलीको छायाँकन,प्रकाश एस के को सम्पादन तथा राज केसीको निर्देशन भिडियोमा रहेको छ।‘माफी’ गीतको भिडियोमा अञ्जली अधिकारी र ओवी रायमाझीको अभिनय देख्न सकिन्छ।
‘माफी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया