छोरी ज्वाईको भाग नौ

इनेप्लिज २०७८ चैत ५ गते १९:५५ मा प्रकाशित

होली विशेष भाग लिएर आएको धाराबाहिक चलचित्र नौ भाग सम्म आइसकेको छ।सबै दर्शक को माया साथ आइरहेको निर्मात समुहको भनाइछ।धाराबाहिक समसामयिक बिषयमा व्यंग्यात्मक प्रस्तुति गर्दै आएको “छोरी ज्वाई “मा कलाकारहरुमा अर्जुन थापा,निरु थापा,सरस्वती तिवारी,मन्दिरा दाहाल,टंक दाहाल , निश्मा चापागाईं,सुशील कर्ण रहेकाछन।

कथा, निर्देशन,सम्पादन भने अर्जुन थापाको रहेको छ,फरक फरक कथा बस्तु र समसामयिक बिषयमा मनोरन्जनात्मक प्रस्तुति दिदै आइ रहेको छ।सबैले हेरेर सेयर गरेर साथ दिनु होला नव आगन्तुक कलाकारहरुलाई सबैले हौसला दिनुहोला।कृपया पुरा भिडियो हेर्न तलको लिंकमा जानुहोला।

प्रतिक्रिया