सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र प्रमोद खरेलको स्वरमा रहेको “सुटुक्कै दिलमा’ नामक रमाइलो गीत सार्वजनिक भएको छ।कुमार केसीको निर्देशनमा सुधिर श्रेष्ठ र सिर्जना जिसी र अन्य कलाकाकहरुले गीतमा अभिनय गरेका छन्।
राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीत त्रिबेणी डिजिटलमा रेकर्ड भएको हो। मनोरन्जन पुर्ण गीत निर्देशक कुमार केसीको युट्युब च्यानलबाट प्रसारित छ ।
उक्त गीतको फिमेल भर्सन २ महिना पहिले नै विना राउत, सरोज राना प्रजाको अभिनय अनि रामजी लाम्छानेको निर्देशनमा गायिका रानी शाक्यको स्वरमा रिलज भएर सफलताको शिखर चुमि सकेको थियो।
गीतको सफलताको शुभकामना सहित गीतको लिंक्स ;
प्रतिक्रिया