गीतकार पुनम मोथेको शब्दमा नयाँ गीत सार्वजनिक भएको छ।अस्मिता अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा राज कुमार को संगीत सुन्न सकिन्छ ।गीतलाई एरेन्ज भने संजय हमालले गरेका हुन्।
गीतको म्युजिक भिडियोमा समारिका ढकाल अभि सुनार र अम्बिका तामांगको अभिनय देख्न सकिन्छ।
राहुल बराइलीले निर्देशन गरेको भिडियोमा नरेश आएरको छायांकन देख्न सकिन्छ।म्युजिक भिडियोलाई गीतकार पुनम मोथेको अफ़िसिएल च्यानलबाट सार्वजनिक गरिएको हो।
प्रतिक्रिया