सामाजिक समसामयिक विषय बस्तुलाई समेटेर तयार पारीएको व्यंग्यात्मक वेव सेरिज छोरी ज्वाइँको आठौ भाग युटुव मार्फत सार्वजनिक भएको छ।
कलाकारहरुमा अर्जुन थापा,निरु थापा,मन्दिरा दाहाल,सरस्वती तिवारी,टंक दाहाल,निस्मा चापागाई,सुशिल कर्ण आदिको मुख्य भुमीका रहेको छ।वेव सेरिज प्रत्येक हप्ता शुक्रवारका दिन युटुव मार्फत सार्वजनिक गरिदैआएकोछ।यस वेव सेरिजको कथा, निर्देशन,सम्पादन अर्जुन थापाको रहेको छ।
पुरा भिडोयो हेर्न तलको लिंक खोल्नुहोला
प्रतिक्रिया