काठमाडौं।गायिका रानी शाक्य र सन्तोष आलेको युगल स्वरमा ‘रहे नरहे’ बोलको गीत सार्वजनिक भएको छ।सन्तोष आलेको शब्द तथा संगीत रहेको गीतमा, बलराम समालको एरेन्ज रहेको छ।
प्रेमकथाको यो गीतको भिडियोलाई माधव अधिकारीले निर्देशन गरेका छन्।भिडियोमा विकास लामिछाने र गीता ढुंगानाको साथमा कविन्द्र त्रीपाठीको अभिनय रहेको छ।आवेश बज्राचार्यले खिचेको भिडियोलाइ माधव बेल्वासेले कलर ग्रेडिंङ र सम्पादन गरेका हुन्।
भिडियोलाई गायिका शाक्यको अफिसियल च्यानल (Rani Shakya ) बाट सार्वजनिक गरिएको हो।भिडियोमा दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ।
प्रतिक्रिया