सामाजिक विकृति विसंगतिलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गर्दै आईरहेको धारावाहिक छोरी ज्वाईले सफलताको साथ सातौ भागमा प्रवेश गरेको छ।
कलाकारहरुमा अर्जुन थापा,निरु थापा,टंक दाहाल,मन्दिरा दाहाल,सरस्वती तिवारी,निस्मा चापागाई,सोविता बराल,दिपा दुलालको अभिनय रहेको छ।तेस्तै कथा निर्देशन सम्पादन अर्जुन थापाको रहेको छ । कथा थप रोमान्चित बनिरहेको छ।
पुरा भिडियो तलको लिंकमा छ
प्रतिक्रिया