गायक उमेश धर्तिमगरको स्वरमा ‘बनमा फुल्यो फूल ‘ भिडियो सहित

इनेप्लिज २०७८ फागुन ८ गते १३:१२ मा प्रकाशित

काठमाण्डौं।नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै गायक उमेश धर्ति मगर ,तुलसी घर्तिमगर , गायक गोपाल जि एम र सम्झना पुन मगरको आवाजमा रहेको ‘बनमा फुल्यो फूल ‘ गीतको भिडियो सार्वजनिक भएको छ।

अर्जुन पन्तको शब्द सिर्जना तथा उमेश धर्तिमगरको लय सिर्जना मा गीत तयार गरिएको छ।प्रेममा रहेका युवा युवती विचको वार्तालाभलाई गीतमा ब्यक्त गरिएको छ।अनिल विडिको छायाँकन,सबनम चौधरीको सम्पादन तथा अनिल विडि को निर्देशन भिडियोमा रहेको छ। ‘बनमा फुल्यो फूल ‘ गीतको भिडियोमा सम्झना पुन मगर , सन्तोष लामा,धर्मराज डि के,प्रतिक्षा डाँगी लगायतको अभिनय रहेको छ।

‘बनमा फुल्यो फूल ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया