लण्डनको हिथ्रो विमानस्थलमा उडेको विमानमा बलात्कारको आशंकामा एक व्यक्ति पक्राउ परेका छन ।
लण्डनको हिथ्रो विमानस्थलमा युनाइटेड एयरलाइन्सको विमानमा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका बेलायतका एक व्यक्तिलाई अनुसन्धानको क्रममा रिहा गरिएको छ ।
हिथ्रोको प्रहरीलाई जनवरी ३१ मा स्थानीय समय बिहान ६:३९ बजे (१:३९ अमेरिकी पूर्वीय समय ) “आउने उडानमा भएको घटना” बारे सचेत गरिएको थियो, लन्डनको महानगर प्रहरीले बुधबार सीएनएनलाई भने ।
“अधिकारीहरूले विमान आइपुग्दा भेटे र बलात्कारको आशंकामा एक ४० वर्षीय पुरुषलाई पक्राउ गरे। उनलाई अनुसन्धानको क्रममा रिहा गरिएको छ,” प्रहरी बिभागले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“उजुरीकर्ता, एक ४० वर्षीया महिलालाई यस बिषयमा विशेषज्ञ अधिकारीहरुले सोधपुछ जारी राखेका छन् ” उनीहरुले थपे।
युनाइटेड एयरलाइन्सका प्रवक्ताले सीएनएनलाई भने: “हाम्रो चालक दलले यी आरोपहरूबारे थाहा पाउने बित्तिकै स्थानीय अधिकारीहरूलाई बोलायो र सूचित गर्यो। हामी कुनै पनि अनुसन्धानमा कानून प्रवर्तनलाई सहयोग गर्नेछौं।”
प्रतिक्रिया