सस्तो लोकप्रियताको लागी मन्त्री रामकुमारी झाँक्रीले सडकमा जे गरिन्, रुने रोइ रहे कराउने कराइरहे तर..डोजर (भिडियो सहित)

इनेप्लिज २०७८ माघ २२ गते ०:११ मा प्रकाशित

रामकुमारी झाँक्रीको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो।उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरिन्।नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन्।

उनि चर्चामा आउन अनेक गर्ने गर्छिन जस्तै केहि दिन अघी धोबी खोला कारीडोरमा भएको बाटो अति,क्रमण गर्नेलाई कारवाही गर्न डोजर सहित आफै उत्रिएकी थिइन।एउटा मन्त्री भएर कहाँ जाने के गर्ने भनेर सल्ला दिने मान्छे नै सायद ग,लत भएर सस्तो लोकप्रियतामा हिड्छिन सायद मन्त्री झाक्री।यही बिषयमा राप्रपा का नेता सकुल शाहले खुलाए केहि रहस्य,भिडियो हेरौ

प्रतिक्रिया