पोखराको भूत घरको रहस्य ! अहिले यस्तो बन्यो
इनेप्लिज
२०७८ माघ १६ गते १०:४३ मा प्रकाशित
खरा महानगरपालिका १८ सराङ्कोट जाने बाटोमा एउटा पुरानो घर देखा पर्छ।करिब २०५५ साल तिर बनाईएको उक्त घर अरु घरको तुलनामा भिन्न छ ।
यसलाई फरक फरक मानिसले एउटै नामले चिनेका छन त्यो हो सराङ्कोट जाने बाटोको भूत घर।जापान निवासी देवमान हिराचनले उक्त घर बनाएका हुन्।
जंगलको बीचमा रहेको उक्त घर करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ।हिराचनले उक्त घर बनाए तर बसेनन् र अरुलाई बस्न तथा भाडामा समेत दिएनन्
यस घरको बिषयमा धेरै चर्चा भएपछि अहिले भने यो घर पुन निर्माण गरि सबैका लागि खुल्ला गएिको छ।के हो त यो घरको रहस्य भिडियोमा थाहा पाउनुहोस
प्रतिक्रिया