पारिवारिक र समसामयिक विषयलाई समेटेर बनाईएको लघु चलचित्र छोरी ज्वाईको दोस्रो भाग सार्वजनिक भएको छ।
सामाजिक परिवेशमा घटेका घटनालाई समेटेर बनाईएको चेतनामुलक छोटो चलचित्र सबैले हेर्नै पर्ने छ।यस चलचित्रमा कलाकारहरु अर्जुन थापा,निरु थापा.मन्दिरा दाहाल,निस्मा चापागाई,टंक दाहाल रहनु भएको छ भने चलचित्रको कथा निर्देशन सम्पादन अर्जुन थापाको रहेको छ।पुरा भिडीयो हेर्न तलको लिंक खोल्नु होला र सबैका लागि सेयर पनि गर्नु होला ।
प्रतिक्रिया