लिम्बु पहिरनमा सजिएकी रुक्सनाले तताईन माहोल,रुक्सनालाई सम्मान (भिडियो सहित्)

इनेप्लिज २०७८ माघ १४ गते ११:१० मा प्रकाशित

 

मोरङ–नेपालको पहिलो रियालिटी शो द भ्वाइस किड्स अफ नेपाल–२०७८ को फाइनलिष्ट रुक्साना लिम्बुलाई पथरीशनिश्चरेमा सम्मान गरिएको छ।

किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरेले रुक्सानालाई सम्मान–पत्र सहित सम्मान गरेको हो।

रुक्सानाले कार्यक्रममा,खेस्सेम्पे,यो मन त मेरो नेपाली हो,किन बढ्दैछ ढुकढुकी,हिजो आज तिम्रो मेरो‘ लगायतका गीतहरु गाएकी थिइन्।रुक्सनाले गीत कार्यक्रममा गीत गाउन थाल्न साथ सबैको ध्यान उनीतिर आर्कषीत भएको थियो।

प्रतिक्रिया