सोमबार, जेठ ९ २०७९
काठमाडौं १५:१७
वासिङटन डिसी 05:32

जादुगर र विदेशी चियावालाको जम्काभेटमा अचम्मै भयो जादुगरले पैसानै गायव गरीदीएपछि भयो बवाल

इनेप्लिज २०७८ माघ १३ गते २२:१८ मा प्रकाशित

पोखरामा बसेर फेवाताको फुट्राकमा चिया बेच्दै छन विदेशी नागरीक।उनको नाम कृस्यान हो।तर उनलाई सबैले कृष्ण भनेर बोलाउछन।जानि नजानि नेपाली बोल्छन र नेपाली हरुलाई कालो र सेतो चिया बेच्छन अमेरीकाबाट २ बर्ष अगाडी नेपाल आएका उनि फेवातालको छेउमा भेटीन्छन।

उनै कृष्ण संग आज पोखराका भाइरल जादुगर डेविडलै पैसानै गाएब गराएर अचम्मको जादु देखाएका छन यो जादु आजको कार्यक्रममा

प्रतिक्रिया