जादुगर र विदेशी चियावालाको जम्काभेटमा अचम्मै भयो जादुगरले पैसानै गायव गरीदीएपछि भयो बवाल
इनेप्लिज
२०७८ माघ १३ गते २२:१८ मा प्रकाशित
पोखरामा बसेर फेवाताको फुट्राकमा चिया बेच्दै छन विदेशी नागरीक।उनको नाम कृस्यान हो।तर उनलाई सबैले कृष्ण भनेर बोलाउछन।जानि नजानि नेपाली बोल्छन र नेपाली हरुलाई कालो र सेतो चिया बेच्छन अमेरीकाबाट २ बर्ष अगाडी नेपाल आएका उनि फेवातालको छेउमा भेटीन्छन।
उनै कृष्ण संग आज पोखराका भाइरल जादुगर डेविडलै पैसानै गाएब गराएर अचम्मको जादु देखाएका छन यो जादु आजको कार्यक्रममा
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
प्रतिक्रिया