सिडीको संगीत, बिरेनको स्वरमा रहेको ‘तिम्रो याद’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ माघ ९ गते १०:३२ मा प्रकाशित

काठमाडौं – फरक शैलीको  ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा स्वर गायक बिरेन रसाइलीको रहेको छ।

गीतमा संगीत गायक तथा संगीतकार सिडी विजय अधिकारीको संगीत  रहेको छ भने दिलिप घिमिरेको शब्द  रहेको छ। यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदी फिचर्ड छन्।  उत्सव दाहालले छायाँ

प्रतिक्रिया