सेनाहरुको संगठनमा विद्रोह गराई सैनिक संगठनलाई ध्वस्त पार्ने संकेत देखापर्न थालेको छ ।

इनेप्लिज २०७८ माघ ८ गते १९:३० मा प्रकाशित
मुलुकको शक्ति नै सेनाहरु हो । सेनाहरु माथि प्रहार गरि सेनाहरुलाई कमजोर, धरासायी बनाई सैनिक संगठनलाई ध्वस्त पार्ने खेल भइरहेको छ । सेनाहरु सजग र चनाखो हुनुपर्ने अत्यन्त जरुरी रहेको छ । हाम्रो मुलुकको लागि मात्र नभई जुनसुकै मुलुकमा पनि मुलुकको शक्ति भनेको नै सेनाहरु हुन । सेनाहरुमा विद्रोह हुने बित्तिकै मुलुक एकाएक समाप्त हुन्छ । सबैले बुझ्न आवश्यक छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया