शेयरधनी हरुलाई मार्न पाइन्न । शेयरधनी हरुलाई मार्न पाइन्न ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा २०७८ माघ ५ गते ११:२० मा प्रकाशित
ग्रीनलाईनका ओमप्रकाश अग्रवालको धितो नराखी बैंकहरुले लोन दिए किन ? बैंकको संचालक समिति र बैंकको सी ई ओ हरु पुर्ण रूपमा दोषी र जिम्मेवार हुन।सबैको मिलोमतो छ।साधारण व्यक्ति ऋण लिन गयो भने पाँच लाख ऋण दिन अन्कनाउन छन।व्यवसाय के छ लगायतका अनेकौं झन्झट झमेलाहरु लगाउने गर्छन।ओमप्रकाश अग्रवालले बैंकलाई तिर्नुपर्ने रकम बैंकको संचालक समिति र बैंकको सी ई ओ हरुले आफ्नो घरबाट भएपनि तिर्नुपर्ने हुन्छ।शेयरधनी हरुलाई मार्न पाइन्न।
राष्ट्र बैंकले ओमप्रकाश अग्रवालले तिर्नुपर्ने रकम बैंकको संचालक समिति र सी ई ओ हरु बाट छिटोभन्दा छिटो तिर्न लगाउनुपर्छ।शेयरधनीहरुलाई मार्न पाईन्न र राष्ट्र बैंकले दोषीहरुलाई तत्काल कार्वाही गर्नुपर्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

प्रतिक्रिया