मुलुकको शक्ति नै सेनाहरु हो।सेनाहरुको साथ, सहयोग र समर्थन बिना मुलुकमा राजतन्त्र कदापि फर्कन सक्दैन।मुलुकको शक्ति नै सेनाहरु हो।हाम्रो मुलुकको लागि मात्र नभई जुनसुकै मुलुकमा पनि मुलुकको शक्ति भनेको नै सेनाहरु हुन।सबैले बुझ्न आवश्यक छ । राजसंस्थाको लागि पनि सेनाहरुको साथको आवश्यक पर्दछ।
सेनाहरुले साथ दिएनन भने मुलुकमा राजसंस्था आउन असम्भव छ।नेपाली जनताहरुले राजाको शासनकाल र नेताहरूको शासनकाल हेरी सकेका छन।मुलुकमा सैनिक शासनकाल हेर्न बाँकी छ।यसकारण अब मुलुकमा सैनिक शासन चाहिएको छ।म सँग मुलुकको लागि दुरदृष्टि सोच र दीर्घकालीन भिजन छ।सेनाहरुलाई मेरो सुझाव र सल्लाह चाहिएको बखतमा मलाई संझनु होला।हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देउ।हाम्रो देश रोइरहेको छ सेनाहरु लौ न बचाई देउ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया