हेर्दा हेर्दै फेवातालमा प्याराग्लाइडीङ पाइलट ख*से पछि

इनेप्लिज २०७८ पुष २९ गते २३:१२ मा प्रकाशित

पोखराको फेवातालमा आज प्याराग्लाइडीङ दुर्घटना भएको छ।धेरै माथि सोलो पाइलटले एग्ग्रो हान्न लाग्दा उनि ठाडै तालमा खसेका थिए।पोखराको फेवातालको किनारमा रहेको ससस्त्र प्रहरीको उद्धार टोलिले समयमै तालबाट उद्धार गरेर ठुलो दुर्घटना हुन बाट बचाएको थीयो।कसरी भएको थियो त दुर्घटना प्रतक्ष्य देख्ने स्थानिय के भन्छन यो भिडियोमा हेर्नुहोस

प्रतिक्रिया