पोखरामा अनुगमन टोलिले हान्यो छापा ! भेटीयो यस्तो अमिलो ! तपाइ पनि खानुहुन्छ ? हेर्नुहोस यो भिडियो

इनेप्लिज २०७८ पुष २७ गते २२:४३ मा प्रकाशित

पोखरा महागरपालिका ५ पस्याङ्मा रहेको समिर मसला सप्लायसलाई गण्डकी प्रदेश बजार अनुगमन सिमितिले ५ हजार जरिवाना गरेको छ।सप्लायर्स राखेको स्थानमा फोहरमैला देखिएको र कागजपत्र नभेटिएको कारण जरिवाना गरिएको अनुगमन टोलीको संयोजक उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनयका निर्देशक तथा अनुगमन टोलीका संगोजक नारन आचार्यले जानकारी दिए।

यतिबेला पोखराको बजारमा पोखरामा दर्ता नभएको अमिलो जुन कालोबजारी गरेर बजारमा छ्यापछ्याप्ती भेटीइसकेपछि यतिबेला प्रदेश समीतीले चुक बनाउने उधोगको खोजकार्यमा लागेको छ यसैको सिल्सीलामा समिर मसला सप्लायर्समा पुगेको अनुगमन टोलिले के भेटायो आजको यो भिडियोमा हेर्नुहोस

प्रतिक्रिया