छोटो चलचित्र “डकुमेन्ट्स “

इनेप्लिज २०७८ पुष १८ गते २:१० मा प्रकाशित

चेतनामुलक छोटो चलचित्र डकुमेन्ट्स युटुब मा सार्वजनिक भएको छ।सामाजिक चेतनामुलक छोटो चलचित्र अर्जुन थापाको कथा सम्पादन निर्देशन मा बनेको  हो।  चलचित्रमा अर्जुन थापा,निरु थापा र सरस्वती तिवारीको अभिनय रहेको छ।चलचित्र छोटो भए पनि चेतनामुलक छ  र समाजमा  घट्ने घटनालाइ समेटेर बनाइएको छ।  पुरा चलचित्र हेर्न तलको लिंक खोल्नु होला।

प्रतिक्रिया