एमालेको अवरोधकाबीच चारवटा अध्यादेश स्वीकृत

इनेप्लिज २०७८ पुष ८ गते ०:१७ मा प्रकाशित

काठमाडौं।प्रतिनिधिसभा बैठकमा आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध जारी राखेको छ।एमालेको विरोधकै बीच गृहमन्त्रीको तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो।

नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्यसञ्चालन,सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८ तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन)अध्यादेश,२०७८ समाजिक सुरक्षा(पहिलो संशोधन)अध्यादेश, २०७८ र रेवले अध्यादेश,२०७८ स्वीकृत भएको हो ।

प्रतिक्रिया