काठमाडौं।सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ।सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ।
‘जय हो सरकार’बोलको गीतमा युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई गीतमा समेटिएको छ।यो गीतमा शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत रहेको छ।

ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन,अमृत चापागाईँको सम्पादन,श्रृजन बरालको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियोलाई जसु याक्खाले निर्देशन गरेका हुन्।
‘जय हो सरकार’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया