कर्णालीका मुख्यमन्त्री शाहीलाई पराजित गर्दै बद्री पाण्डे सहमहामन्त्रीमा विजयी

इनेप्लिज २०७८ पुष २ गते ११:२९ मा प्रकाशित

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पीछडिएको क्षेत्रबाट महामन्त्रीमा बद्री पाण्डे सहमहामन्त्रीमा विजयी भएका छन्।सहमहामन्त्रीमा पाण्डेले जीवन बहादुर शाहीलाई पराजित गर्र्दै जित हासिल गरेका हुन।

पाण्डेले २ हजार ४११ मत पाउँदा उनका प्रतिस्पर्धी शाहीले २ हजार १३३ मत पै्राप्त गरे।त्यस्तै सहमहामन्त्रीका अर्का उम्मेद्वार चेतराज बरालले भने ९९ मतमा चित्त बुझाउनु परेको छ।पाण्डे शेखर कोइराको टिमबाट महामन्त्रीका उम्मेद्वार बनेका थिए भने शाही देउवा टिमबाट उम्मेद्वारी बनेका थिए।

प्रतिक्रिया