कांग्रेस महामन्त्रीमा पराजयपछि रक्षामन्त्री रिजालले दिए राजीनामा

इनेप्लिज २०७८ पुष १ गते ११:०८ मा प्रकाशित

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पराजित भएपछि डा.मिलेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिएका छन्।बिहिबार आएको कांग्रेस महामन्त्रीको नतिजामा उनी महामन्त्रीमा पराजित भएका थिए।

उनले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी भित्र समर्थनको आधार संकुचित भएको उल्लेख गर्दै रिजालले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उल्लेख गरेका छन ।

प्रतिक्रिया