गायक प्रमोद खरेलको ’जाउ तिमी’ (भिडिओ)

इनेप्लिज २०७८ पुष १ गते १०:५५ मा प्रकाशित

हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ।करण चैसिरको छायाँकन,अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशन भिडियोमा रहेको छ।आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रेम र रोदनलाई समायोजन गरि निमार्ण गरिएको छ।

’जाउ तिमी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया