काठमाण्डौं।युवा पुस्तामा निकै रुचाएकी गायिका एलिना चौहान र गायक जनक विवस न्यौपानेको स्वरमा ’डब्यु डब्यु डट ’ सार्वजनिक भएको छ।गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ।प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ।
गोविन्द बली र जनक विवस न्यौपानेको शब्द तथा पदम विसीको संगीत संयोजन गीतमा रहेको छ।दिपक गिरीको छायाँकन,पदम सुवेदीको सम्पादन तथा निसान एस केको निर्देशन भिडियोमा रहेको छ।’डब्यु डब्यु डट ’ गीतको भिडियोमा निशान एस के र विना राउतको फिचरिङ गीतमा रहेको छ।
’डब्यु डब्यु डट ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
प्रतिक्रिया