फेवातालको विचमा चल्यो ससस्त्रको डरलाग्दो तालिम पानीबाट मानिस निकाल्ने तालिम यस्तो ठाउमा

इनेप्लिज २०७८ मंसिर ५ गते १६:१० मा प्रकाशित

शसस्त्र प्रहरी बल कुरिनटारको टोलीले पोखराको फेवातालमा विपद व्यवस्थापन तथा उद्दारको तालिम गरिरहेको छ।

नेपालका बिभिन्न क्षेत्र्मा गैर उदार्मा खटिदै आएको शसस्त्र प्रहरीको टोलीले अहिलेसम्म धेरै नदीहरुमा मानिसहरुको उद्दार गरेको छ।त्रीशुली नदि,सेती नदि ,बुढी गण्डकी ,काली गण्डकी,फेवाताल  लगाएतका धेरै ठाउमा उद्दारमा खातिने बिशेस तालिम प्राप्त टोली भनेर पनि यो टोलीलाई चिनिदै आएको छ।

नेपालमा एकमात्रै विपद व्यवस्थापन तथा उद्दारको तालिम दिने कुरिनटारको शिक्षालयबाट  पोखराको फेवातालमा पनि यस पटक तालिम दिदै आएको छ।केहि दिन यता फेवाताल घुम्न आउने मानिसहरु पनि यो तालिम देखेर छक्क परेका छन्।

तालिममा बिशेस गरेर नदि तथा तालहरुमा हुन् आउने विपदको बेलामा डुंगामा गैर कसरी उद्दार गरिन्छ र यदि ढुंगा पल्टियो भने कसरी उद्दार गर्ने भन्ने बारेमा तालिम भैरहेको छ।

हेर्नुहोस पोखराको फेवातालमा यसरी हुदै छ उद्दारको  तालिम भीडियो सहित

प्रतिक्रिया