कुशलव लाई खु,कुरी प्र,हार गरी ज्यान लिन खोज्नेको भयो खुलासा,प्रहरीले किन वास्ता गरेन ? खुल्यो रहस्य (भिडियो सहित)

इनेप्लिज २०७८ मंसिर ३ गते १०:३६ मा प्रकाशित

केही दिन अघि पत्रकार कुशलभ लगायतको टिम माथी खु”कुरी प्र’हार भएको थियो।उनिहरु एक ठ’गी गरेको केशमा रिपोर्टिङको क्रममा थिए।एक ब्यक्तीको करोडौं ठ’गी गरि भागेकी एक महिलासगँ सम्पर्क गर्न उनको घरमा जादाँ उनी घरबाट भा’गे पछि उनलाइ खोज्दै जादा केही पर रहेकी मासु पसलमा पुगेर उनि लुकेकी थिइन।तर त्याहा पुगेपछी उनका श्रीमान लगायतलाई बोलाए पछि उनका श्रीमानले खु”कुरी प्र’हार गरेका थिए।

उक्त घ’टना भएको भोलिपल्ट पत्रकार केशीले प्र’हरिमा उ’जुरी गरेता पनि प्र’हरिले ती गिरोहलाई फ’रारको सुचिमा राखेको छ।अहिले खुकुरी प्र’हार गर्नेको फोटो पत्रकार कुशलभले सोही दिन सार्वजनिक गरेका थिए।साथै ती ब्यक्तीहरुलाई उनिहरुकै घरमा रहेको देख्नेहरुले आफुलाई बताएको कुशलभको भनाई थियो।तर प्र’हरीले भने उनिहरुको खोजी भै रहेको मात्र बताउने गरेको छ।उनिहरु खुलेआम घुमीरहदा पनि प्र’हरिले प’क्राउ नगर्नुमा प्र’हरीकै नियत माथी प्रश्न उठेको उनको भनाई छ।यही बिषय मा पुन्य गौतमले आवाज राखेका छन हेरौ भिडियो

प्रतिक्रिया