मदन कृष्ण श्रेष्ठ तथा इन्दिरा जोशीको ह्यापी हर्ट गीत सार्वजनिक

इनेप्लिज २०७८ कार्तिक २७ गते १६:१६ मा प्रकाशित

वरिष्ठ कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ तथा चर्चित गायिका इन्दिरा जोशीको ह्यापी हर्ट गीत सार्वजनिक भएको छ । नोभेम्बर १३ शनिबारका दिन सार्वजनिक गरिएको छ ।

संगीत यमन श्रेष्ठले गरेका छन् भने गायिका ,निर्देशक सराना श्रेष्ठको शब्द र निर्देशन रहेको छ ।

यसै गरि संगीत संयोजन उदय राज पौडेलको रहेको छ । क्यामरा (छायांकन )हरि हुमागाई तथा कोरियोग्राफर राजिब समरले गरेका हुन् ।

यो श्रब्य दृश्य हेर्न यहाँ थिच्नु होस् :

 

प्रतिक्रिया