अन्जु पन्त तथा शिव परियारको स्वर,रबि मान सिंह बस्न्यातको शब्द रहेको हेरेर तिमीलाई गीत सार्वजनिक

इनेप्लिज २०७८ कार्तिक २७ गते १५:४७ मा प्रकाशित

लोकप्रिय गायिका अन्जु पन्त तथा चर्चित गायक शिव परियारको स्वर र रबि मान सिंह बस्न्यातको शब्द रहेको हेरेर तिमीलाई गीत सार्वजनिक भएको छ । पिकेफिल्सको युट्युब च्यानलबाट नोभेम्बर १३ का दिन सार्वजनिक भएको छ ।

प्रेमअर्थ एल्वमको गीतमा स्वर चिर-परिचित गायक/गायिका (शिव परियार/अन्जु पन्त), लोकप्रिय अनुभवी संगीतकार टिका बम्जन, संगीत संयोजन साहास शाक्य तथा श्रव्यदिष्यको मुख्य भूमिकामा पल शाह र कविता रायको रहेको छ।

यो भिडियो हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया