काठमाण्डौं।नेपाली परिवेश मा घतित घटना लाई समाबेश गर्दै मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको माध्यम बाट आफनो कहानी लाई देखाउन खोजिएको छ।नेपालीहरुको लगभग धेरै जस्तो घर मा यो घटना घटने गर्दछ र अझै पनि येस्तो घटना क्रम कम भएको छैन।गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’ गीतको भिडियो राजश्री ईन्टरटेण्टमेन्ट नेपालको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ।
आपसमा श्रीमान श्रीमति र विचमा ब्योईफ्रेन्डको रिलेसन ले के सम्म घटना हुनसक्छ भन्ने विशेषतालाई गीतमा समेटिएको छ।पुरुषत्वतम बस्नेत को शब्द तथा पुस्तक प्रसादको संगीत गीतमा रहेकोछ।सुमन तामाङ को छायाँकन,विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ। ’मलामि’गीतको भिडियोमा विजय राज भुर्तेल,रचना लामिछाने, र महेन्द्र ढकाल को अभिनय देख्न सकिन्छ।
’मलामि’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।
प्रतिक्रिया