गायिका तथा निर्देशक सराना श्रेष्ठको स्वरमा हिमालको छेउमा गीत बजार

इनेप्लिज २०७८ कार्तिक २१ गते १२:२२ मा प्रकाशित

गायिका तथा निर्देशक सराना श्रेष्ठको स्वर र निर्देशनमा हिमालको छेउमा गीत बजारमा आएको छ । नोभेम्बर ७ आइतबारका दिन सार्वजनिक गरिएको छ । उक्त गीतका गीतकार राजन राज शिवाकोटी हुन भने म्युजिक नेपालमा अभिलेख (रेकर्ड)गरिएको छ ।

गीतमा स्वयम् गायिका तथा निर्देशक सराना श्रेष्ठले पहिलो पटक अभिनय गरेकी छिन । उनले चर्चित कलाकारहरु द्वय दीपाश्री निरौला तथा रमेश उप्रेतीसंग नाचेकी छिन ।

प्रतिक्रिया