३१ बर्ष देखी चलचित्र को पोस्टर रात भरी टास्ने दाइको दु,खको कथा,खान कै लागी यस्तो सम्म गर्नु पर्थ्यो रु,दा रु,दै सकियो अन्तर्वार्ता (भिडियो सहित)

इनेप्लिज २०७८ कार्तिक २१ गते ११:४६ मा प्रकाशित

नेपाली चलचित्र जगतमा माहानायक यो हो उसले यस्तो योगदान दिएको छ,हैन माहानायक त त्यो हो उसले यस्तो गरेको छ तेसले के गरेको छ ? महानायिका त यिनी हुन हेर त कस्ती राम्री छिन उनि हास्दा फुल बर्षन्छन,हैन माहानायिका त यिनी हुन यिनले भन्दा राम्रो अभिनय कसैले गर्न सक्दैन भन्ने ब,हस चली रहदा एक चलचित्र प्राबिधिक मिडियामा आएका छन।

उनको पि,डा सुनी नसक्नु छ,उनि बिगत ३१ बर्ष देखी चलचित्रको पोस्टर टास्ने काम गर्छन।उनि दि,क्क मान्दै भन्छन सबैलाई पैसा र चर्चा चाहिएको रहेछ तर हाम्रो योगदान कस्ले बुझ्ने।घरमा चुलो बाल्न राती मध्य रातमा गल्ली गल्लीमा पोस्टर टासेर माहानायक माहानायिका बनाउन हिड्नु पर्थ्यो।बाकी भिडियोमा हेरौ

प्रतिक्रिया