यसरी भएको थियो चलचित्र पूरानो बुलेटको छायांकन (भिडियो सहित)

इनेप्लिज २०७८ कार्तिक २१ गते ११:४१ मा प्रकाशित

काठमाण्डौ –प्रदेश नम्बर १ को पूर्वि क्षेत्रमा अत्याधिक छायांकन गरीएको चलचित्र पूरानो बुलेट सार्वजनिक भएको छ।केहि दिन अधिमात्र युट्युवमा सार्वजनिक भएको चलचित्रलाई हाईलाइटस् नेपालले सार्वजनिक गरेको हो।हाल सो चलचित्र युट्युव ट्रेन्डिङको सिर्ष स्थानमा रहेको छ।

चलचित्रमा अनुपबिक्रम शाहि,बर्षा सिवाकोटि र माला लिम्बुले मुख्य पात्रको भूमिका निभाएका छन्।युट्युमा दर्शकहरुले सम्पूर्ण कलाकारहरुको अभिनयको प्रसंसा गरेका छन्।

कसरी भयो त हजुरहरुको मनमा पर्नसफल चलचित्र पूराने बुलेको छायांकन ? हेर्नकालागी तलको लिंकमा क्लिक गर्नुहोला ।

भिडियो:

प्रतिक्रिया