लामो समय देखि सागतिक क्षेत्रमा लाग्नु भएको गायक शम्भु खङ्गीले विगत वर्षमा झै यो वर्ष पनि तिहारको नयाँ गित आफ्नै यू ट्युब च्यानलबाट बजारमा ल्याएको छ।हाम्रो कला र संस्कृतिलाई नयाँ पुस्ताले जोगाएर कला र शैलीलाई परिमार्जन गर्दै लाने गायक शम्भु खड्गीले बताउनु भयो।
यो गितमा शम्भु खड्गीको स्वर र संगित रहेको छ भने साइड भोकलमा अभिशेक शाही र किशोर वस्याल छन भने त्यसै गरि निर्देशन रचना असोक शिवाकोटीले गरेको छ।यो गितलाई किरण तुलाधरले प्रबन्धन(arranger)गर्नु भएको छ।त्यसैगरि क्यामरमा सुरेश श्रेष्ठ,सम्पादनमा प्रकाश धमला छन्।यो गीतको मुख्य भूमिकामा एन्जल राई,श्रीया शाही,पलिस्था बार्जचार्य,पुष्पाञ्जली श्रेष्ठ,रमाना श्रेष्ठ,केशब श्रेष्ठ कृती श्रेष्ठ,प्रज्ना नेवा,अन्भि कस्यब, लिली भट्टराई, इनोभ गुरुङ,सबल खड्गी र अरु अन्य कलाकारहरू रहेका छन् भने यो गितको छायांकन हरल्ड एन्जल मन्टेस्वरी एण्ड प्री स्कूल,धापसीमा गरिएको हो।
-अनिश खशा (निरेस)
प्रतिक्रिया