मधेसी मूलका अचम्मका गोरा परिवार,दर्दानाक अवस्था (भिडियोसहित)

इनेप्लिज २०७८ कार्तिक ४ गते २१:३३ मा प्रकाशित

मोरङ।मोरङको विराटनगरमा मधेसी मूलका एक परिवारै गोरा छन्।महतो परिवारका ६ जना नै गोरा छन्।चुहिने छतमुनी कठिन तरिकाले बस्दै आएका परिवारका कोही सदस्य काम गर्न सक्दैनन्।उनीहरुको अवस्था अत्यन्तै नाजुक छ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया