दोहोरीबाट चर्चामा आएका चीज गुरुङले गाएको दशै गीत छैन मनमा हर्ष बजारमा आएको छ।उनी संगै चर्चित सर्जक तथा गायक रबिन लामिछाने र गायीका कल्पना सिग्देलको स्वर रहेको छ।सरोज अधिकारीको लय शब्दमा रहेको गीतमा बैदेशीक रोजगारमा ठगेर बिदेश गएपछि नेपाल आउन नसकेको पीडा भिडियोमा देखाईएको छ।पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको भिडियोमा समर न्यौपाने र अन्जु रसाईलीको अभिनय देख्न सकिन्छ।
हेर्नुहोस् भिडियो।
प्रतिक्रिया