बाबुराम भट्टराई खलनायक हुन

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा २०७८ असोज २७ गते १५:२३ मा प्रकाशित

श्री ५ ज्ञानेन्द्र विक्रम शाहदेवले २०७८ सालको बडादशैंको उपलक्ष्यमा जनताहरुलाई शुभकामना दिनुभएको र फुलपातीको अवसरमा मुलुकको समसामयिक अवस्थाहरु बारे समय सान्दर्भिक यथार्थ र वास्तविक कुराहरू नै जग जाहेर गर्नु भएको हो।

राजा ज्ञानेन्द्र शाहले मुलुकको समसामयिक अवस्थाहरु बारे वास्तविक र यथार्थ कुराहरू चित्रण गर्दा बाबुराम भट्टराईलाई टाउको दुखाई किन ? बाबुराम भट्टराई कुन चाहिँ व्यक्तिगत छवि र पृष्ठभुमि भएका राम्रो व्यक्ति हुन र राजा ज्ञानेन्द्र शाहलाई सामाजिक संजालहरु मार्फत नानाथरी कुराहरू भन्ने ? बाबुराम भट्टराई लगायतले पचासौं हजार जनताहरुको हत्या गरे।बाबुराम भट्टराई खलनायक हुन।बाबुराम भट्टराई लगायतका नेताहरूले विक्रम सम्वत २०६२/०६३ सालपछि आजसम्म मुलुकलाई निकास दिन सकेका छैनन।संघीयता,समानुपातिक प्रणाली,सहमति,सम्झौता र सहकार्यको नाममा भ्रम पार्दै झुक्याउँदै आएका छन।बाबुराम भट्टराई माओवाद,बामपंथी र सर्वहारा नेतृत्वको नाममा लुटेरा हुन।बाबुराम भट्टराई लगायतका नेताहरूले आफ्नै लडाकुहरुको पैसा लुटन र खान पछि परेनन। बाबुराम भट्टराईले राजा ज्ञानेन्द्र शाहलाई पावरमा छैन भनेर नानाथरी भन्ने ?

राजा ज्ञानेन्द्र शाहले चाहने हो भने अझै पनि एक पटकमा सबै नेताहरूलाई स्वाहा बनाई दिन सक्ने औकात, क्षमता र पहुँच छ।

प्रतिक्रिया