बडा दशै २०७८ को हार्दिक मङ्लमय सुभकामना !

अलिसा अधिकारी आरएनआर ग्रुप्स युएस -एल एल सि २०७८ असोज २५ गते २३:४५ मा प्रकाशित

अलिसा अधिकारी /आरएनआर ग्रुप्स युएस एल एल सि-फलोस फुलोस जिवन हजुरको,मन शान्ति रहि रहोस्।नौ दुर्गा भवानीको,अनुपम कृपा बनी रहोस्।बल, बुद्धि,धन,बिद्या सदैव रहुन साथमा।हर्ष उल्लास छाइ रहोस् बडा दशैको सुभकामना।सम्पुर्ण हिन्दुधर्मबालम्बी आदरणीय आमा बुवा दाजुभाइ दिदिबहिनीहरुमा बडा दशै २०७८ को हार्दिक मङ्लमय सुभकामना ब्यक्त गर्दछौ।

सुख,शान्ति,समृद्धिको कामना गर्दै माता भवानीको कृपाले हजुरहरुको जीवन सफल बनोस सोचेका आटेका कामहरु पुरा हुन।हाम्रो अंतर मनबाट प्रार्थना गर्छौ।जय माता कालरात्री । जय स्कन्द माता ।

तस्बिर :महेश प्रधान

प्रतिक्रिया