मास्टर,सुनिल शाक्यले १ स्वर्ण,१ रजत र १ कास्य पदक जित्न सफल

इनेप्लिज २०७८ असोज २५ गते १०:५५ मा प्रकाशित

हालै सम्पन्न भएको ग्लोबल द म्याजिकल वल्ड ई मार्सल आर्ट्स च्याम्पेन्शिप मा नेपाल कुङ्फु संघ,अमेरिकी येबम चेसपिक मार्शल आर्ट अमेरिकाका मुख्य प्रशि़क्षक,इनास खेलकूद विभागका सदस्य (सह संयोजक)मास्टर,सुनिल शाक्यले १ स्वर्ण,१ रजत र १ कास्य पदक जित्न सफल भएको छ।

४४ राष्ट्रले भाग लिएको सो प्रतियोगितामा ,मास्टर सुनिल लाइ मल्टी ट्यालेन्ट मार्शल आर्ट गोल्देन एवार्ड बाट पनि सम्मनितगरिईएको छ।वहॉले कुड्.फु ,तेक्वन्दो र वे अपोन्स मा गरि कुल ३ पदक जित्न सफल भएका छन्।हाम्रो इनाश परिवारको इज्जत र प्रतिष्ठा मात्र नभएर सम्पूर्ण नेपाली जगतको नै इज्जत राखि दिनुभएको छ।मास्टर,सुनिल एउटा प्रतिभाशाली लगायत मल्टी ट्यालेन्ट खेलाडी भएको प्रमाणित भएको छ हामीले माष्टर सुनिल माथि गर्व गर्नु पर्छ ।त्यसैले जति सक्दो छिटो माष्टर सुनिलले गरेको प्रसंशनिय कार्यलाई मध्य नजर राख्दै ईनास परिवारले सम्मान कार्यक्रम गर्न कोशीस गर्ने छौ।ग्लोबल ओपन बिश्व च्यम्पियनसिप खेल जित्ने अमेरिकाबाटै पहिलो नेपाली खेलाडी वहॉ नै हुनु हुन्छ।जय ईनास जय खेलकूद !!!!

उज्ज्वल सिंह ठकुरी
मुख्य सम्योजक
(इनाश खेलकूद विभाग)
सह सन्योजक
(एन आर एन – आई सि सि )

प्रतिक्रिया